Online News Portal
सुर्खेत । सुर्खेत क्षेत्र नम्वर २ को मत गणना सुरु भएको छ । विहान सर्वदलिय बैठक बसि मत गणना सुरु गरिएको हो । वीरेन्द्रनगरको सिटिहलमा मतगणना भईरहेको छ । सुर्खेत क्षेत्र नम्वर २ मा कुल मतदाता मध्ये १ लाख २२ हजार ६७४ मत खसेको छ ।
दर्शन खबर । ५ मंसिर २०७९, सोमबार