भेरी नगरपालिका पिपेबाट मतदान गरे शक्तिबहादुर बस्नेतले

जाजरकोट । माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका–१ स्थित बागेश्वर आधारभूत विद्यालय पिपेबाट मतदान गरेकाक छन् । बस्नेत जाजरकोट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन ।


तपाईको प्रतिक्रिया