सिम्तामा नमुना मतदान (फोटो फिचर)

सुर्खेत । सिम्ता गाउँपालिकामा नमुना मतदान गरिएको छ । बिहिवार सिम्ता गाउँपालिका वडा नम्वर ६ राकममा नमुना मतदान गरिएको हो । मंसिर ४ गते हुने मतदानमा मत बदर नहोस भन्ने लक्ष्यका सात नमुना मतदान गरिएको हो । मतदान कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गा प्रसाद चालिसे, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख पदम बहादुर विष्ट, सशस्त्र प्रहरीबल सुर्खेतका प्रमुख विमल डाङ्गी, सुर्खेतका मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद अर्याल, सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्द लगाएतको सहभागितामा नमुना मतदान गरिएको हो ।
फोटो फिचर

  

 


तपाईको प्रतिक्रिया