आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८३७ वटा नमुनाको परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । आज १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६३ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया