श्याम ढकालको देउसी गीत ‘उज्यालो तिहार’ बजारमा (भिडियो सहित)


सुर्खेत । सुर्खेतका गायक श्याम ढकालले तिहारको अवसरमा देउसी गीत बजारमा लयाएका छन् । उनले देउसी भैलो गित ‘उज्यालो तिहार’ बजारमा ल्याएका हुन् ।
आफ्नै श्याम ढकाल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा ढकाललेकै शब्द रहेको छ भने भूपू पाण्डेले सङ्गीत संयोजन गरेको गीतमा शीतल गजमेर, लक्ष्मी कार्की, तिलस्मी खड्का, प्रवीण गिरी र कपिल सुनारले आवाजमा साथ दिएका छन् ।
ढकालकै निर्देशनमा रहेको उज्यालो तिहार देउसी भैलो गितको भिडियोमा योगेश दाहालले सिनेमेटोग्राफ गरेका छ् ।
सुर्खेतीको माटोमा जन्मीएका ढकालले यस भन्दा पहिलो हडहड बोलको गित बजारमा ल्याएका थिए । उक्त गितले राम्रै बजार जमाउन सफल भएको थियो । कला संगितमा रुची राख्ने ढकाल हाल गि संगितकै क्षेत्रमा व्यस्त रहेका छन् ।

 


तपाईको प्रतिक्रिया