Online News Portal
काठमाडौं । पोखराको उत्तमचोकमा गोली चलेको छ । केही समयअघि उत्तमचोकमा गोली चलेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।
गोली चलेपछि घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
दर्शन खबर । २९ जेष्ठ २०७६, बुधबार