चुनाव घोषणा स्वभाविक र अपेक्षित : ओली

काठमाडौं / ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको नेकपा एमालेले स्वागत गरेको छ ।

बिहीबार विदेशी सञ्चार माध्यमका पत्रकारहरुसँगको अन्तर्क्रियामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि ४ मंसिरको मिति स्वभाविक र अपेक्षित रहेको बताए । उनले चुनाव निष्पक्ष हुनुपर्ने पनि बताएका छन् ।


तपाईको प्रतिक्रिया