बजेट भाषण – कर्णालीका सडक मर्मतका लागि १४ अर्ब बजेट

सुर्खेत – कर्णाली प्रदेश भरका सडक मर्मतका लागि १४ अर्ब बजेट विनियोजन गरिएको छ । कर्णाली सरकारले ल्याएको आर्थिक वर्ष २०७९र०८० बजेटमा १४ अर्ब विजियोजन गरिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै सडक मर्मतका लागि बजेट विनियोजन गरिएको बताए ।


तपाईको प्रतिक्रिया