सरकारले प्रशासनिक खर्च १५ प्रतिशत घटाउने, नयाँ गाडी नकिन्ने

सुर्खेत – सरकारले खर्च १५ प्रतिशतले घटाउने गरी कार्यक्रम ल्याएको छ । आगामी आर्थिक वर्ष सवारी साधन खरिद नगर्ने भएको छ । मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन नसक्ने प्रकारका सवारी लिलामी गरिने भएको छ । यसले सरकारको पैसा जोगिने देखिएको छ ।


तपाईको प्रतिक्रिया