२० युनिटसम्म बिजुली निशुल्क

सुर्खेत – सरकारले २० युनिटसम्म बिजुली खपत हुँदा निशुल्क गराउने भएको छ  अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्


तपाईको प्रतिक्रिया