Online News Portal
सुर्खेत- सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्ष २०७९र८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ ।
महँगी भत्ता र तलब पुनरावलोकन गर्न समिति बनाउने पनि बजेटमा उल्लेख छ ।
दर्शन खबर । १५ जेष्ठ २०७९, आईतवार