नेपाली बजारमा आज सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य ९०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मुल्य आज स्थिर रहेको छ । जसअनुसार आज चाँदीको प्रतितोला मूल्य १३ सय ५० रुपैयाँ छ ।


दर्शन खबर । १३ बैशाख २०७९, मंगलवार