घट्यो सुनको मुल्य, तोलाको कति ?

नेपाली बजारमा आज सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य ९०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मुल्य आज स्थिर रहेको छ । जसअनुसार आज चाँदीको प्रतितोला मूल्य १३ सय ५० रुपैयाँ छ ।



तपाईको प्रतिक्रिया