जहरे स्थित भेरी नदिमा माछा मार्ने क्रममा एक जना वेपत्ता

सुर्खेत । भेरी नदिमा माछा मार्ने क्रममा एक जना वेपत्ता भएका छन ।वेपत्ता हुनेमा सुर्खेतको भेरीगंगा नगरपालीका ९ घर भएका २७ बर्षका हिमाल गहतराज गए राति साढे ११ बजे भेरीगंगा नगरपालीका ९ ठुलोजात्री झुलुङ्गे पुल नजिक माछा मार्ने क्रममा वेपत्ता भएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएकोे छ । हाल वेपत्ता भएका गहतराजको सशस्त्र प्रहरी बल भेरीगंगा, इलाका प्रहरी कार्यालय छिन्चु, प्रहरी चौकी जहरे लगाएत स्थानियले खोजीकार्य जारी राखेका छन ।


तपाईको प्रतिक्रिया