
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका –१ मा गुडिरहेको स्कार्पियो अचानक दुर्घटनामा परेको छ । वीरेन्द्रनगर–१ रेडियो नेपाल नजिक दिउँसो करिब १ बजेतिरको समयमा दुर्घटना भएको हो ।
जुम्लाला रोड अन्तर्गत यरीचोकबाट बाँगेसिमलतर्फ जाँदै गरेको उक्त स्कार्पियो सडकबाट करिब एकसय मिटर टाढा खेतमा पुगेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । २० चैत्र २०७८, आईतवार