
सिपी कार्की । भेरीगंगा । नेपाली कांग्रेस भेरीगंगा १० मा वडा स्तरको उमेद्वारसर्व सहमती रुपमा छनौट गरिएको छ । अध्यक्षमा वडा सभापती विर बहादुर बस्नेत, त्यस्तै सदस्यहरुमा खुल्ला महिला सदस्यमा खगीसरा पुन मगर , दलित महिला सदस्यमा लालसरी कामी, पुरुष खुल्ला सदस्यमा गोपाल बनगाडी र नोख बहादुर रोयकालाई सर्व सहमत रुपमा चयन गरीएको छ । शनिवार वडा नम्वर १० मा उमेद्वार छनौटका लागी बसेको वडा कमिटीको बैठकले आगामी बैशाख ३० गते हुने स्थानियतहको चुनावमा शक्रीय रुपमा लागी पर्ने निर्णय समेत गरेको हो


दर्शन खबर । १९ चैत्र २०७८, शनिबार