एक रूपैयाँ घुस लिएको कसैले प्रमाणित गर्छ भने झुण्डिन तयार छु : लिङ्देन

काठमाण्डौँ । उपप्रधानमन्त्री एवम ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले पीपीएमा घुस लिएको प्रमाणित भए खुलामञ्चमा झुण्डिन तयार हुने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत उनले पीपीएमा घुस लिएको प्रमाणित … Continue reading एक रूपैयाँ घुस लिएको कसैले प्रमाणित गर्छ भने झुण्डिन तयार छु : लिङ्देन