यातायात व्यवसायीको कुटाइबाट सुर्खेतमा एक पत्रकार घाइते

सुर्खेत । सुर्खेतमा बसको ठक्करबाट ज्यान गुमाएकी महिलाको आफन्तको आन्दोलनको क्रममा यातायात व्यवसायीसँग झडप भएको छ । झडपको क्रममा यातायात व्यवसायीको कुटाइबाट स्थानीय एक पत्रकार घाइते भएका छन् । आन्दोलनको … Continue reading यातायात व्यवसायीको कुटाइबाट सुर्खेतमा एक पत्रकार घाइते