माओवादीले कर्णाली प्रदेश सरकारमा सहभागी हुने दुई मन्त्री टुंग्यायो

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी हुने आफ्ना दुई मन्त्रीको नाम टुंगो लगाएको छ । प्रदेश सरकारको नेतृत्व समेत गरिरहेको माओवादीले सुर्खेतका कृष्णबहादुर जिसी र सल्यानका भीमप्रकाश … Continue reading माओवादीले कर्णाली प्रदेश सरकारमा सहभागी हुने दुई मन्त्री टुंग्यायो