कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रको विकल्प राजतन्त्र नभइ , समाजवाद हुनसक्ने वताएका छन् । कर्णाली प्रदेश…
Author: दर्शन खबर
कर्णाली प्रदेश प्रहरीको सचेतनामुलक तथा सरसफाई कार्यक्रम
कर्णाली प्रदेश प्रहरीले जिल्लाका विभिन्न स्थानहरुमा सचेतनामुलक कार्यक्रम गरेको छ । गणत्रन्त्र दिवसको अवसरमा जेष्ठ १२,१३…
रेशम चौधरी कारागारबाट रिहा
काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा…
१४ हजार बढिले गरे सुरक्षित गर्भपतन
चन्द्रा कँडेल सुर्खेत । कर्णाली प्रदेशमा १४ हजार बढि महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन ।…
भोलि सार्वजनिक बिदा
भोलि सार्वजनिक विदा हुने भएको छ ।सोमबार गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा हुने भएको हो ।…
पूर्वराजा ज्ञानेन्द्र सुर्खेतमा, एकजुट भएर राष्ट्रको निम्ति अघि बढ्न आग्रह (भिडियो सहित)
सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहले विकास निर्माणका लागि एक आपसमा जुट्न आग्रह गरेका छन् । शनिबार…
गर्भपतन सम्बन्धि मुल्यमान्यता र व्यवहार रुपान्तरणबारे छलफल
चन्द्रा कँडेल सुर्खेत । वीरेन्द्रनगरमा गर्भपतन सम्बन्धि मुल्यमान्यता र व्यवहार रुपान्तरणबारे छलफल तथा तालिम सम्पन्न भएको…
रक्तअल्पताले बालबालिकामा पर्ने असरबारे सचेत हौं: डा केसी
चन्द्रा कँडेल,सुर्खेत । रक्तअल्पता भन्नाले शरिरमा रगतको मात्रा शरिरलाई नियमित कामहरु गर्नको लागि चाहिने जति भन्दा…
“इगरब्रीजले एकै परिवारका २ भाई बैनिको भविष्य डुवायो” – सापकोटा भिडियो सहित
सुर्खेत । इगरब्रीज माध्याकि विद्यालयले आफ्ना छोरा छोरीको भविष्य बर्वाद बनाएको भन्दै एक अभिभाबक ले गुनासो…
दश बुदे प्रतिबद्घता सहित वीरेन्द्रनगर १२ को सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ ले दश बुदे प्रतिबद्धता सहित आर्थिक वर्ष २०७९/०८० को…
नक्कली भुटानी सरणार्थी प्रकरण विरुद्ध सुर्खेतमा बिरोध सभा
सुर्खेत । नक्कली भुटानी सरणार्थी बनाइ नेपालीहरुलाइ मानव तस्करी गर्ने संगठित गिरोह लाई कारबाहीको माग गर्दै…
इगरब्रीज घटनामा विद्यार्थि संगठनको चासो, प्रमाणसहित सम्बन्धन खारेज गर्न माग
सुर्खेत । बैशाख ३१ गते विज्ञान संकाय अन्तरगत फिजिक्सको विषयको परीक्षा सञ्चालन हुन अगाडि नै विद्यालयको…
दर्शन खबर । १५ जेष्ठ २०८०, सोमबार