काठमाण्डौँ । कर्णाली प्रदेशका विभिन्न स्थानमा रहेका खानीहरुको उत्खनन् गरिने भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारको तर्फबाट तयार भएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले...

सुर्खेत । सुर्खेतको ऐतिहासिक प्रसिद्ध पर्यटकीय क्षेत्र काँक्रेविहारको पुनःनिर्माणको काममा ढिलाई भएको छ । तोकिएको समयमा काम सम्पन्न नभएपछि म्याद थप गर्दासमेत काँक्रेविहार मन्दिर पुनःनिर्माणको काम अधुरो रहँदा सर्वसाधारण...

सुर्खेत अर्थमन्त्रालय राजस्व परामर्स समितिको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा भएको कार्यक्रम एकपक्षिय भएको भन्दै सुर्खेत चेम्बर अफ कमर्स लगायतले बहिस्कार गरेका छन । आर्थिक वर्ष २०७६÷०७७ कोे बजेट तथा राजस्व...

नेपालगञ्ज । नेपालगञ्जदेखि कट्कुईयासम्म निर्माणाधिन हुलाकी राजमार्गमा देखिएको अवरोध हटेपछि निर्मााण कार्यले पुनः गती लिएको छ । सम्वाद समूह बाँकेको पहलमा वर्षौदेखिको सडक विवाद साम्य भएपनि निर्माण कार्यले अपेक्षाकृत...

सुर्खेत कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशको पहिलो विकासको आधार अर्गानिक कृषि भएको वताउनु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको वुलवुले...

सुर्खेत । सुर्खेतका ९ वटै स्थानीय तहहरुले भू–उपयोगसम्बन्धी कागजात पाएका छन् । विहिबार एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय भू–उपयोग आयोजनाले जिल्लाका स्थानीय तहका बेग्लाबेग्लै प्रतिवेदन, नक्सा तयार गरेको हो...

काठमाडौं, १८ बैशाख । सरकारलाई कर नतिर्नेको सूचीन साना ठेकेदार, पूर्वमन्त्रीदेखि सांसदसम्मका कम्पनि परेको छ । मंगलवार आन्तरिक राजश्व कार्यालय बानेश्वरले २५ भन्दाबढी कन्सट्रक्सन कम्पनीलाई कर बक्यौता तिर्न आउन...

सुर्खेत,१७ वैशाख । चार वर्षपछि सुर्खेतका बाढीपहिरो विस्थापितलाई त्रिपालबाट छानोमुनी ल्याउन कर्णाली सरकारले सहयोग अभियानको आरम्भ गरेको छ । सरकारले उपलव्ध गराउने राहत रकममा अन्य नागरिकहरुलाई समेत सहयोग गरेर...

सुर्खेत, १७ बैशाख हुम्लाकोे खार्पुनाथ गाउँपालिकाको खार्पुनाथमा सडक खन्ने क्रममा माथिबाट एक्कासी पहिरो खस्दा स्काभेटर कर्णाली नदीमा खसेको छ । सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काभेटरलाई कर्णाली नदीमा...

सुर्खेत, १७ बैशाख । सिम्ता गाउँपालिका सुर्खेतमा ७५ प्रतिशत योजना कार्यान्वयनको काम सम्पन्न भएको छ । अर्थिक वर्ष २०७५÷०७५ का लागी विनियोज भएको सामाजिक बिकास तथा पुर्वाधार बिकास निर्माणका...